Logo

सेयर बजारमा भैरहेको लगानीको छानविन कमिटि गठन, कालोधन र गैरकानूनी कारोवारको छानविन गरिने

काठमाडौं । धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रने कोलोधन नियन्त्रण गर्न एक अध्ययन कमिटि गठन गर्ने निर्णय गरेको छ । बोर्डको शुक्रबार बसेको संचालक समितिको बैंठकले उक्त छानविन कमिटि गठन गरेको हो । जस अनुसार तत्कालका लागि धितोपत्र बोर्डको व्यवस्थापनबाटै कमिटि गठन गरिने भएको छ । यस अघि सो सम्बन्धी नेपाल सरकारका विभिन्न निकायहरु सम्मिलित कमिटि…