काठमाडौं । सोमबार नेप्से परिसुचक ४० दशमलव ८३ अंकले उकालो लागेको छ । बजारमा बीमा र बैंकिङ समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको हो । १ हजार ७ सय ४५ अंकबाट बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ७ सय ८६ दशमलव ५७ अंकमा पुगेर अडिएको छ । बजारमा बीमा र बैंकिङ…