काठमाडौं । लेनोभो स्मार्टफोनको नेपालका लागि आधिकारिक विक्रेता लाइफ कम प्रालिले चार नयाँ स्मार्टफोन मोडलहरु बजारमा सार्वजनिक गरेको छ । नयाँ सार्वजनिक मोडलहरुमा लेनोभो के थ्रीनोट, लेनोभो के फोर नोट, लेनोभो भाइवपीवानएम, र लेनोभो भाइव सी छन् । लेनोभो के फोर नोटमा ५ दशमलव ५ इन्चको फूलएचडी डिस्प्ले छ । यसमा ३ जीबी र्याम, १६ जीबी रोम…