काठमाडौं । यो साता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार भने ओरालो लागेको छ । यो साताका अघिल्ला ३ दिन लगातार उकालो लागेपनि आज भने नेप्से १४.४३ अंकले घटेर २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो…