Logo

होण्डाको चाडबाड योजनाअन्तर्गत कपिलवस्तुका इरफान अहमदले जिते १० लाख

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना 'हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार' १० लाख रुपैयाँ नगद पुरस्कार जित्ने भाग्यशाली विजेता घोषणा गरेको छ ।​​​​​​​ दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनाअन्तर्गत​​​ चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउने घोषणा कम्पनीले…