काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा १५ दशमलव २२ अंकले उकालो लागेको हो । बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको हो । बिहीबार बैंकिङ् समुहको परिसुचक सबैभन्दा २५ दशमलव ३५ अंकले…