Logo

हुन्डाईको ‘यो नयाँ वर्ष,चुज योर फ्यूचर हुन्डाईसँग’ योजना, ६ लाखसम्म नगद छुट

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्यूचर हुन्डाई सँग’ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखी योजना यही चैत्र २१ देखि नेपाल भरि सुरु भएको छ । आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ । ‘यो योजनाअन्तर्गत ग्राहकहरुले…