काठमाडौं । दराज एप ले नोबेम्बर ११ मा बिग सेल डे ‘११ दशमलब ११’ मेला गर्ने भएको छ । कम्पनीले वर्ल्ड बिग सेल डे ११ बर्ष पुगेको अवसरमा बिशेष छुटका साथ यहि कात्तिक २५ गते बिगसेल मेलाको आयोजना गरेको हो । कम्पनीले मेगा डिल्स, वेलकम गिफ्ट, दराज साथीलगायतका नयाँ उत्पादनहरु मेलामा राख्ने तयारी गरेको छ…