Logo

एक दिन पनि टिकेन नेप्सेको चमक, परिसूचक र कारोबार रकम दुबै ओरालो लाग्यो

काठमाडौं । साताको दोस्रो दिन दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचकमा मंगलबार ५ अंकको गिरावट आएको छ । मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचकमा अन्तिम समयमा ५ दशमलव ६१ अंकको गिरावट आएको हो । लगातार घटिरहेको नेप्से परिसुचकमा सोमबार कारोबार रकम र परिसुचक दुबैमा चमक देखिएपनि मंगलबारसम्म भने त्यो चमक रहन सकेन ।…