काठमाडौं । नेप्पाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार समय सकिएपछि पनि थप कारोबार भएपछि नियामक निकाय धितोपत्र बोर्डले स्ष्टीकरण सोधेको छ । मंगलबार कारोबार समय अर्थात ३ बजे बजार बन्द हुँदा नेप्से परिसुचक ४.४७ अंकले घट्दै १ अर्ब ८० करोड रुपैयाँ भएकोमा बुधबार विहान सोही अंकमा नेप्से परिसुचक घटेको देखाईरहँदा कारोबार रकम भने थप ३१…