काठमाडौँ । निषेधाज्ञाका कारण धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्काशनमा रोक लगाएकोमा भोली अर्थात बुधबारदेखि पुनः खुला हुने भएको छ । असोज ७ गतेदेखि युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले कुल ४ करोड २० लाख मूल्य बराबरका ४ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो…