Logo

नाडाका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट, एलसी खोल्ने समय नै नदिई बन्द गरिएको गुनासो

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा ४ सदस्यीय प्रतिनिधीमण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेको छ । नाडाले पछिल्लो समय नेपाल राष्ट्र बैंकले अटो व्यवसायीसँग कुनै सल्लाह नै नगरी सवारीसाधन आयातको प्रतितपत्र (एलसी) बन्द गरिएको गुनासो पुर्याउन उक्त भेट गरेको हो । भेटघाटमा अध्यक्ष थापाले २ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व…