Logo

हाम्रो पात्रो र एनसीएचएलबीच सम्झौता, हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स अब एनपीएस मार्फत

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ । हाम्रो पात्रोले नेशनल पेमेन्ट स्वीच (एनपीएस)को प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको हो । सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान…