Logo

टिसिएलको नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प, जुनसुकै अवस्थाका पुराना एसी साटन सकिने

काठमाडौँ । टिसिएलले फागुन १५ देखि सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्याङ्कनका साथ टिसिएलको एसीसँग साट्न सक्नेछन् । यो सुविधा र…