Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो सेयर बजार, साढे २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो यात्रा तय गरेको नेप्से अन्तिममा २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ६६ कम्पनीका ६८ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…