Logo

नेपाली बजारमा पल्सरका दुई नयाँ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा बजाजका नयाँ मोटरसाईकल सार्वजनिक भएका छन् । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको हो । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनील जानकरी दिएको छ । गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले उक्त दुई…