काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको सेयर बिक्री गर्ने भएको छ । आइजीआई प्रुडेन्सियलले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता संस्थापक सेयर (फागुन ८ गते) देखि बिक्री खुला गर्ने भएको हो । यसमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने…