काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार ५.३१ अंकले घटेको सेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार भने १४.७५ अंकले बढेको थियो । मंगलबार सेयर कारोबार रकम २…