काठमाडौं । सातको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । यस दिन सेयर बजार मापम नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा आएको छ । यस अघिको कारोबार दिन मंगलबार सेयर बजार ३० अंकले घटेको थियो । बुधबार ३ सय २ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर ४…