Logo

नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९ आयोजना हुँदै, विभिन्न देशका ७० कम्पनी सहभागी

काठमाडौं । ‘नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९’ आयोजना हुने भएको छ । नेपाल सरकार र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आयोजनामा आगामी जेठ ३ देखि ५ गतेसम्म लैनचौरमा उक्त एक्स्पो हुने भएको हो । स्वदेशी रत्न पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभुषणको निर्यात विस्तार एवं आयात प्रतिश्थापनमा टेवा पुर्याउने उद्देश्यले उक्त…