Logo

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदर किस्ताबन्दीमा मोबाइल

काठमाडौं । सिभिल ट्रेड सेन्टर सुन्धारामा रहेको सिटिसी मोबाइल हबमा शुक्रबारदेखी मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल समेत खरिद गर्न सकिने हबले जानकारी दिएको छ । मोबाइल एक्सचेन्ज मेलामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म…