Logo

सरकारसँग नाडाको माग : एक्जिम कोर्डको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था होस

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारसँग एक्जिम कोर्डको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था गरिदिन माग गरेको छ । बुधबार अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडाको ६ सदस्यीय प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई भेटेर यस्तो आग्रह गरेका हुन् । भेटका क्रममा नाडाका प्रतिनिधिहरुले कोभिड–१९का कारण समस्यामा परेका…