काठमाडौं । मारुती सुजुकीको मूल कम्पनी सुजुकी मोटर कर्पोरेशनले (एसएमसी) सन् २०३० सम्मका दीर्घकालीन योजनाहरू साझा गरेको छ । यसमा कम्पनीले आगामी दिनमा हरित ऊर्जामा आफ्नो ध्यान केन्द्रित हुने जनाएको छ । यस अन्तर्गत अब गाईको गोबरबाट बनेको बायो ग्यासमा गाडी चलाउने तयारीमा छ । यससँगै भारतीय बजारमा आफ्ना ६ वटा विद्युतीय सवारीसाधन बजारमा ल्याउनेछ…