काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले विरोधका कार्यक्रम घोषणा गर्ने बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गदै यातायात व्यवसायी राष्ट्रिय महासंघले ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक यातायात क्षेत्रप्रति ज्यादति गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो । ट्राफिक प्रहरी कार्यालयले यातायात कसुरमा अधिकतम १ हजार ५ सय रुपैयाँ जरिवाना लिएको, सवारीचालकको लाइसेन्स निलम्बन गरेको, सवारीसाधनमा हरियो…