Logo

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपााली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा सार्वजनिक गरिएको छ । उक्त बाइक एमएडब्लु इन्टरप्राइजेजले आजबाट बिक्री वितरण शुरु गरेको हो । नेपालका लागि यामाहाको आधिकारिक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डप स्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महाएक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार एफ जेड…