Logo

विराटनगरमा टीभीएसको राइड सम्पन्न, राइडमा ३५ को सहभागिता

काठमाडौं । टीभीएसले विराटनगरमा टीभीएसको राइड सम्पन्न गरेको छ । साउन १४ गते विराटनगरस्थित महेन्द्र चोकबाट सुरु भएर कोशी टप्पुस्थित अकवा बर्ड ईको रिसोर्टसम्म भएको राइडमा ३५ को सहभागिता थियो । विभिन्न पेशाका सहभागीहरूले भाग लिएको राइडमा सहभागिताका लागि २०० भन्दा धेरैले फारम भरेकामा ३५ जना छानिएका थिए । अपाचे वनर्स ग्रुपमार्फत भएको राइडमा जगदम्बा…