Logo

कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना, सवारीदेखि पार्टपुर्जा एकै स्थानमा

काठमाडौं । अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ३ अनतर्गत बागमति क्षेत्र कुरिन्टारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त उक्त…