काठमाडौं । नेपालमा हुन्डाइको नयाँ गाडी भित्रीएको छ । हुन्डाइको आधिकारीक डिलर लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालमा हुन्डाइको ‘आइ २० एक्टीभ फेसलिफ्ट २०१८’ सार्वजनि गरेको हो । कम्पनीले नेपालमा सार्वजनिक गरेको उक्त गाडी गत मे महिनामा भारतमा सार्वजनिक भएको थियो । समग्र डिजाइन भने पुरानै भएको उक्त गाडीमा बडी क्लेडिङ र रुफरेल्सको विशेषता भएको कम्पनीले जानकारी दिएको…