काठमाडौं । विवेक अटोमोबाइल्स प्रा.लि.ले विहीबार विराटनगरको बरगाछीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नेपालको लागि पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा व्यापारीक घराना एमभी दुगड़ ग्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले उक्त सोरुम सञ्चालनमा ल्याएको हो । उक्त साखाको पियाजियो भेइकल्स इण्डियाका मेनेजर दिपक कुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेशन विजय महतोले…