काठमाडौं । स्याङयोङ गाडीको आधिकारिक विक्रेता आइएमएस ग्रुपले पोखरामा शोरुम संचालनमा ल्याएको छ । कम्पनीले मंगलबारदेखि उक्त शोरुम पोखराको बुद्धचोकमा संचालनमा ल्याएको हो । उक्त शोरुम संचालनमा ल्याएसँगै कम्पनीले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ । उक्त अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा ५ लाखसम्मको छुट, प्रत्येक…