काठमाडौं । महिन्द्राले नेपली बजारमा नयाँ मोडेलको म्याक्सीमो एचडी सीरीजका नयाँ ट्रक सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच उक्त नयाँ ट्रक सार्वजनिक गरेको हो । कम्पनीका अनुसार उक्त ट्रकमा ८ पत्ताको बलियो सस्पेन्सन रहेको छ । साथै उक्त ट्रकले उक्त एचडी फीचरमा नयाँ सुधारका साथ एउटा प्रोफिट ट्रकका रुपमा ल्याइएको जनाएको छ…