काठमाडौं । एक विशेष समारोह बिच नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङ्ग प्रालि. र बोस्च लिमिटेड बिच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बोस्च एफ. आई. पि हरुको मर्मत तथा संभार सम्बन्धि सेवाको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफ.आई.पि सम्बन्धि मर्मत संभारकार्य सिप्रदीको…