Logo

नयाँ सवारी लाइसेन्स आवेदन यसै हप्तादेखि खुल्ने, पुरानो आवेदनको ट्रायल सकिँदै

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन यसै हप्तादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार आवेदन खुलाउने तयारी भएकाले यसै हप्ताभित्रै नयाँ आवेदनको प्रक्रिया सुरु गर्न लागिएको हो । हाल लक्ड डाटावेस ओपन, प्रादेशिक र कार्यालयगत कोटा बाँडफाँटलगायत कामहरु अन्तिम चरणमा पुगिसकेकाले अब चाँडै अनलाईन आवेदन खोल्ने विभागका महानिर्देशक नमराज घिमिरेले…