Logo

टाटा मोटर्सको बिशेष योजना, महामारीबिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि विशेष सुविधा र छुट

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोरना भाइरस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ । यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवामा खटिने सम्पूर्ण व्यक्तिहरु यस योजनामा सहभागि हुन सक्ने सिप्रदीले जनाएको छ…