Logo

फोर्ड एभरेष्टको बुकिङ खुला, मूल्य १.९९ करोड

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले २.० लिटर वाई–टर्वाे डिजेल इन्जिन विश्वमै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुलाको घोषणा गरेको छ । यसको सुरुवाती नेपाली मूल्य १.९९ करोड रहेको कम्पनीले जनाएको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ मूल्य अत्यन्तै किफायती रहेको र यसमा…