Logo

यामाहा ‘महा एक्सचेन्ज मेला’ ले जगायो आकर्षण : दुई दिनमै साढे ३ सय मोटरसाइकल तथा स्कुटर विक्री (फोटोफिचर)

काठमाडौं । नेपालमा यामाहाका दुई पाङग्रे सवारीले युवा पुस्ताको विशेष मन जित्दै आएका छन् । यामाहाका विभिन्न मोटरसाइकल तथा स्कुटरहरुले नेपालमा लोकप्रिय सवारीका रुपमा स्थान पनि बनाएका छन् । यसैक्रममा नेपालीहरुको महान पर्व दशैंको पूर्वसन्ध्यामा यामाहाले शुक्रबारदेखि ‘महा एक्सचेन्ज मेला’ शुरु गरेको छ । यामाहाले हरेक वर्ष गर्ने यस्तो मेलामा ठूलो आकर्षण रहने गरेको छ…