Logo

निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा, १० जनाले पाए मलेशिया घुम्ने मौका

काठमाडौं । निसान गाडीको फेस्टिभ ड्राईभ उपहार योजना अन्तर्गत१० जना विजेताले पमलेशिया भ्रमण गर्नेे मौका पाएका छन । नेपालमा निसान गाडीको अधिकारिक वितरक पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए । सोहि…