Logo

सरकारको निर्णयमा व्यवसायीको काउन्टर, सार्वजनिक सवारीसाधन नचलाउने निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउने निर्णय गरेपछि व्यवसायीले भने नचलाउने निर्णय गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यवसायीहरुले हालसम्म सरकारसमक्ष विभिन्न सर्तहरु राखेर सवारीसाधन संचालन गर्ने बताउँदै आएका थिए । तर बिहीबार सरकारले व्यवसायीका कुनै सुझाव तथा सर्तहरुमा ध्यान नदिईकनै सार्वजनिक यातायात संचालन गर्ने…