Logo

बजेटपछि विद्युतीय सवारी कर विवादमा मुछिएको प्यारामाउन्ट मोटर्सले भन्यो– बजेटसँग गााडी छुटाउनुको सम्बन्ध छैन, पुरानै मूल्यमा गाडी बेच्छौं

काठमाडौं । आगामी आवको बजेटमा विद्युतिय सवारीमा कर बढाइएसँगै विवादमा आएको प्यारामाउन्ट मोटर्सले बजेट अघि सूचना पाएर विद्युतीय सवारीसाधन भित्र्याएको भन्ने आरोपको खण्डन गरेको छ । कम्पनीले यस्तो आरोप अनावश्यक भएको बताउँदै सरकारी सूचना चुहावट गराई अनावश्यक लाभ लिन बजेटको एक दिन अगाडि सवारी साधन भित्र्याउन यो संस्थाको भूमिका रहेको भन्ने आरोप झुठो रहेको दावी…