Logo

नाडाको पहलमा बिराटनगरमा भन्सार, भिसिटीएस तथा कर सम्बन्धी प्रशिक्षण आयोजना

काठमाडौं । नयाँ नेतृत्वले तय गरेको वार्षिक कार्यक्रम अन्तर्गत नाडाले विराटनगरमा पनि भन्सार, भिसिटीएस (भेहिकल कन्साइटमेन्ट एण्ड ट्रयाकिङ सिष्टम) तथा कर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएशन मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनसंगको संयुक्त पहलमा शनिबार होटेल विग, रोडसिस, विराटनगरमा प्रदेश नं १ का आन्तरिक…