Logo

फोटोनको माउन्टेन ईभी पिकअप बर्दिबासमा सार्वजनिक, लगातार उपस्थिति विस्तार गर्दै एमएडब्लु वृद्धि

काठमाडौं । कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्सको फोटोन मोटरले बर्दीबासमा फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ। आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई–पर्फर्मेन्स सोलुसन्स प्रदान गर्दछ। नेपालले आफ्नो राष्ट्रिय दिगोपन लक्ष्यहरूको…