Logo

स्काईवेल ड्राइभ गरेर युरोप घुम्ने अवसर, ‘नेपाल टु युरोप’ योजना सार्वजनिक

काठमाडौं । स्काईवेल नेपालले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी खरिद गर्ने ग्राहकलाई युरोप भ्रमणको अवसर दिने विशेष योजना सार्वजनिक गरेको छ। ‘स्काईवेल ड्राइभ २०२५ – नेपाल टु युरोप’ नाम दिइएको यस योजनाअन्तर्गत स्काईवेलको कुनै पनि मोडल खरिद गर्ने जोडी ग्राहकलाई युरोप भ्रमणमा लगिने कम्पनीले जनाएको छ। जेड मोटर्स प्रालिको आधिकारिक वितरकत्वमा नेपाली बजारमा उपलब्ध स्काईवेलको ‘विई…