काठमाडौं । ताम्राकार कम्प्लेक्सले दशैं तिहारको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । कम्प्लेक्सले असोज २३ गतेदेखि उक्त मेला आयोजना गर्ने भएको हो । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ र ताम्राकार कम्प्लेक्सले उक्त मेलाको आयोजना गर्न लागेका हुन । उक्त मेला अन्तरगत ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले…