Logo

लक्ष्मी ग्रुपले मनायो ४५ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ४५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । ग्रुपले विहिबार एक कार्यक्रमको आयोजना गर्दै रक्तदान, मन्दिर परिषर सरसफाई, बालकालिकाहरुलाई झोला तथा ज्याकेटहरु वितरण तथा विभिन्न भोजन कार्यक्रमहरु आयोजना गरेको हो । ग्रुपको पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो जसबाट १ सय ९१…