काठमाडौं । मोबाइल एप रिचार्जरले ‘अहिले लिनुहोस, पछि तिर्नुहोस’ अफर सार्वजनिक गरेको छ । नजिकिँदै गरेको चाडलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजी लाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले भदौ ११ गतेदेखि २ हप्तासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना…