Logo

मेटलाइफको नयाँ एजेन्सी कार्यालय रवि भवनमा, काठमाडौँ भित्र मात्रै १० वटा कार्यालय

काठमाडौं । मेटलाइफले प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो सञ्जाल विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरेका हुन् । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्र मात्रै १० वटा कार्यालयले पुगेको छ ।…