Logo

प्रभु लाईफ इन्स्योरेन्सको तेश्रो वार्षिकोत्सव सम्पन्न, सिएसआर अन्तरगत बिभिन्न कार्यक्रम

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा सम्पन्न गरेको छ । कम्पनीले वार्षिकोत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत चालु आर्थिक बर्षलाई स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ । कम्पनीले प्रदेश नं. ३ अन्तरगतको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका…