Logo

सानिमा लाईफको सीईओमा अगम मुखिया नियुक्त, बीमा क्षेत्रमा १५ बर्षको अनुभव

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अगम मुखिया नियुक्त भएका छन् । बीमा क्षेत्रमा १५ बर्ष लामो अनुभव भएका मुखियालाई कम्पनीको सीईओ नियुक्त गर्न शुक्रबार बीमा क्षेत्रका नियमकिय निकाय बीमा समितिले स्विकृति दिएको हो । यसअघि मुखिया रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा डेपुटी सिइओको रुपमा कार्यरत थिए । बीमा समितिले उनलाई सानिमा लाईफको…