काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गरेर आफ्नो वार्षिकत्सव कार्यक्रम मनाएको हो । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् । त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौंको टोखा…