Logo

कोरोना बीमाको दायित्वबाट पन्छिदै सरकार, बीमा प्राधिकरणको निर्देशनले संकटमा पर्दै बीमा कम्पनी

काठमाडौं । सरकार कोरोना बीमाको दायित्वबाट पन्छिदा निर्जीवन बीमा कम्पनीहरु संकटमा पर्ने भएका छन् । सरकारले कोरोना बीमा वापतको भुक्तानी गर्ने भनेको रकम नदिई त्यसको दायित्व सम्बन्धित कम्पनीहरु माथिनै थुपार्न लागेपछि आर्थिक र विश्वासनीयताको आधारमा निर्जीवन बीमा कम्पनीहरु मारमा पर्न लागेका हुन् । सरकारले कोरोना बीमा मापदण्ड ल्याएर ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढि दावी…